बालेन साहका फराकिलो अग्रता कायमै, यस्तो छ पछिल्लो मतपरिणाम
जेठ ४, काठमाडौँ | काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायमै राखेका छन्।अहिलेसम्म ३९ हजार ५ सय २० मत गणना गर्दा स्वतन्त्र उम्मेदवार बालेनले १५ हजार...