जेठ ६, चितवन | चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । ५३ हजार ३४६ मत गणना हुँदा उनले मेयरमा ३ हजार ३ सय ७ मतको...