काठमाडौँको मेयरमा शाहको अग्रता कायमै , कति छ स्थापित र सिंहको मत परिणाम ?
जेठ ७, काठमाडौँ | काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाह अग्रस्थानमा छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार ९१ हजार ९ सय ७२ मत गणना भएको छ ।...