कांग्रेसबाट काठमाडौं मेयरमा उम्मेदवारी दर्ता गर्दै सिर्जनाले भनिन्- राजनीतिक योगदानाको आधारमा टिकट प
वैशाख १२, काठमाडाैं | गठबन्धनको तर्फबाट कांग्रेसकी सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराइएकी छन् । राष्ट्रियसभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेकी हुन्...