रुपन्देहीको सिद्धार्थनगरका १३ वटै वडामा सत्तारुढ गठबन्धनको तालमेल
चैत्र २२, भैरहवा | रुपन्देहीको सिद्धार्थनगरमा सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडी बढ्ने निर्णय गरेको छ ।
मंगलबार नेपाली कांग्रेस जिल्ला कार्यालय भैरहवामा बसेको सत्ता गठबन्धनमा आबद्ध पाँच दलको...