हामी अमेरिकाको दबाब र प्रभावमा पर्नुहुँदैन : प्रचण्ड
पुस १०, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाले प्रस्ताव गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना फर्काउने पक्षमा आफूहरू नरहेको स्पष्ट पारेका छन्। तर, त्यसका लागि एमसीसी...