मंसिर १४, काठमाडौं | नेकपा एमालेको दसौं १० औं राष्ट्रिय महाधिवेशनबाट ७ जना सचिव निर्वाचित भएका छन्।
सचिवमा केपी ओलीले प्रस्ताव गरेका गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी, पद्मा कुमारी अर्याल,...