ओलीले सम्बोधन भाषण नै टुंग्याउन नसकेपछि…
असोज १५ , काठमाडाैं। नेकपा एमालेको विधान महाधिवेशन उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य समस्याका कारण आफ्नो सम्बोधन भाषण पूरा गर्न सकेनन् ।
गाेदावरीमा भइरहेकाे विधान महाधिवेशनकाे संवाेधन गर्न पुगेका...