‘प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता हुन्छ!’
पुस ८, काठमाडौँ | नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लाग्न सक्ने संकेत गरेका छन्। बिहीबार सर्वोच्च अदालतमा बार एसोसिएसनको नियमित विरोधको कार्यक्रम सकिएपछि संक्षिप्त प्रतिक्रिया...