काँग्रेसको वरीयतामा विश्वप्रकाशभन्दा गगन अगाडि
पुस १०, काठमाडौँ | नेपाली काँग्रेसको वरीयतामा महामन्त्री विश्वप्रकाश शर्माभन्दा गगन थापा अगाडि भएका छन्। १४ औं महाधिवेशनमा थापा र शर्मा महामन्त्रीमा विजयी भएका थिए। महामन्त्रीको वरियतामा थापा अगाडि भएका...