संसद बैठकको प्रत्यक्ष रिपोर्टिङ गर्न पत्रकारलाई रोक !
पुस ६, काठमाडौँ | प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई रोक लगाइएको छ ।
यसअघि संसद बैठक चलिरहेका बेला पत्रकारलाई संसद बैठक हलको बाल्कोनीमा बसेर रिपोर्टिङ गर्न दिने गरिएको थियो ।
तर मंगलबार...