असोज १२, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली मिडियाका सम्पादकहरूसँग छलफल गर्ने भएका छन् ।
मङ्गलवार अपरान्ह ४ बजे नयाँ बानेश्वरमा छलफलको कार्यक्रम तय भएको हो । सरकारबाट...