नेकपा पर्सामा पूर्वएमाले र पूर्वमाओवादी पक्षबीच झडप, एकको मृत्यु, एक गम्भीर
कात्तिक ७, पर्सा | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साले विन्दवासनी गाउँपालिकामा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा झडप हुँदा उपचारको क्रममा एकको मृत्यु भएको छ भने एक जना अवस्था गम्भिर रहेको...