नेकपा बैठक छल्ने ओलीको रणनीति: दिउसो १ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकियो
मङ्सिर ३, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन् । सोमबार र बिहिबार नियमित बैठक बस्ने गरेपनि प्रधानमन्त्रीले बुधबार बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो...