सभामुखमा अग्नि सापकोटा निर्वाचित
माघ १२, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवारी दिएका अग्नि सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् |
आइतबार बसेको प्रतिनिधि सभाको बैठकले उनलाई निर्विरोध निएवाचित गरेको हो | उनलाई...