यसरी हुँदै छ सार्क राष्ट्रबीच भिडियो कन्फरेन्स
चैत २, काठमाडौं | विश्व्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस बिरुद्ध लड्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका प्रमुखबीच अहिले संयुक्त भिडियो कन्फरेन्स जारी रहेको छ | उक्त संवाद भारतीय प्रधानमन्त्री...