विश्वविद्यालयमा राजनीतिक भागबण्डा अन्त्यको माग गर्दै,नेबिसंघले निकाल्यो र्याली
भदौ १५, काठमाडौं । विश्वविद्यालयमा राजनीतिक भागबण्डा अन्त्यको माग गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंमा खबरदारी र्याली गरेको छ । माइतीघरबाट बानेश्वरसम्मको र्यालीका सहभागीले विश्वविद्यालयमा राजनीतिक भागबण्डाबाट...