अमेरिकी राजदूत बेरी र देउवा बीच भेटवार्ता
असोज ९, काठमाडौं | नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी डब्ल्यु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सभापति देउवा निवास बूढानीलकण्ठमा बिहीबार...