‘संसदीय दल नेता फेर्न संख्या चाहिन्छ, त्यसै त हुँदैन,: नेता शेखर कोइराला
काठमाडौँ | नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदीय दल नेता फेर्न आफू नलागेको बताएका छन्। संसदीय दल नेता फेर्नका लागि सांसदहरूको संख्या आवश्यक पर्ने उल्लेख गर्दै कोइरालाले त्यो सम्भावना अहिले...