प्रदेश ५ का मुख्यमन्त्री र जर्मनीका राजदूत बीच भेटवार्ता
फागुन १९, बुटवल (रासस) | प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलसँग जर्मनीका राजदूत रोल्याण्ड स्याफरसहितको एक टोलीले आज मुख्यमन्त्री कार्यालयमा भेट गरेको छ । भेटमा टोलीले प्रदेश सरकारका प्राथमिकता, हालसम्म...