प्रम ओली तथा टर्कीका उपराष्ट्रपतिबीच भेटवार्ता
जेठ २७,काठमाडौँ |युरोप भ्रमणका क्रममा स्विट्जरल्याण्डको जेनेभामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज त्यहाँस्थित राष्ट्रसङ्घीय भवनमा टर्कीका उपराष्ट्रपति फुआत ओक्तेसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ ।उहाँहरुबीच दुई देशबीचको आपसी सम्बन्ध र...