देशभर बलात्कारका घटना बढ्नु कतै सरकारमाथिको सुनियोजित योजना त होइन– गुप्त हमाल (भिडियो)
पर्वत । नेकपाका केन्द्रिय सदस्य गुप्त हमालले देशभर बढेको बलात्कारको घटना सरकारमाथिको सुनुयोजित योजना त होइन भन्ने आशंका व्यक्त गरेका छन् ।
संविधान दिवसको अबसरमा पर्वतमा भएको एक कार्यक्रममा...