४७ स्थानमा उपनिर्वाचन हुँदै, छलफलका लागि बोलाइयो सर्वदलीय बैठक
साउन १६, काठमाडौँ | निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त स्थानमा उपनिर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ । बिहीबार बिहान साढे ११ बजे कान्तिपथस्थित आयोगको सभाकक्षमा बस्ने...