फेक इन्काउन्टरको हल्ला मात्र हो : गृहमन्त्री थापा
साउन २५, काठमाडौँ | गृहमन्त्री थापा 'बादल' ले भक्तपुरका बालक निशानको अपहरण पछि हत्या गर्नेहरुलाई प्रहरीले २४ घण्टा भित्रै निस्तेज पार्न सफल भएको बताएका छन् ।
शुक्रबार बिहान भरतपुर विमानस्थलमा पत्रकारहरुसँग...