मुस्लिम समुदायलाई शिक्षामा अघि बढाइने : प्रम ओली
वैशाख २१, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले सबैभन्दा धेरै निरक्षर रहेको मुस्लिम समुदायलाई सरकारले अघि बढाउन चाहेको बताउनुभएको छ ।
राष्ट्रिय मुस्लिम आयोगले आज यहाँ आयोजना गरेको मुस्लिम समुदायको...