पूर्व सांसद अर्जुन जोशी जलजला पहिरो पीडितको घरमा पुग्दा बर्तमान सांसद पदम गिरी कतै देखिएनन्
पर्वत । जलजला गाउँपालिकामा आएको पहिरोका कारण क्षती भएको क्षेत्रमा पूर्व सांसद एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशी सो स्थानमा पुगेका छन् । अविरल बर्षासँगै आएको पहिरोका कारण जलजला...