सरकारको कामको रक्षा गर्नुपर्छ: प्रवक्ता श्रेष्ठ
फागुन २०, गोरखा | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीले नयाँ कार्ययोजना निर्माण गरी सरकारले गरेका कामको रक्षा गर्नुपर्ने बताउनुभएको छ । गोरखाको सिरानचोक गाउँपालिका–४ छोप्राकमा शहीद...