शैलेजा आचार्य महिला नेता मात्र नभएर समग्र देशकै नेता हुन्: नेता महत
जेठ ३० काठमाण्डौ | नेपाल महिला संघ केन्द्रिय समितीको आयोजनामा नवौँ शैलजा आचार्य स्मृति दिवसको अवसरमा दिपप्रज्वलन गरि सम्पन्न भएको छ ।
मंगलबार आयोजित दिपप्रज्वलन कार्यक्रमको प्रमुख अथिति रहनुभएको नेपाली कांग्रेसका...