सांसद योगेश भट्टराईले घरभाडा रकम नलिने, १० महिनाको ९० हजार फिर्ता गर्ने
पुस १, काठमाडौँ । प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले घरभाडा वापतको भत्ता नलिने घोषणा गरेका छन् । उनले २०७४ फागुनदेखि २०७५ मंसिरसम्म दश महिना भाडावापत बुझेको ९० हजार फिर्ता गर्ने घोषणा...