वाग्मतीको पानी पिउनसक्ने बनाउनुपर्छ: परराष्ट्रमन्त्री
माघ २६, काठमाडौँ | वाग्मती सरसफाइ ३००आँै हप्ताको अवसरमा आज बिहान शङ्खमूलमा विशेष कार्यक्रमको आयोजना गरियो ।
शहरी विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत,...