राजिनामा देउ भन्दै सल्यानका १० ओटै तहका जनप्रतिनिधिलार्इ पत्र
चैत ५, सल्यान । सल्यानका दश ओटै स्थानीय तहका जनप्रतिनिधिले आफ्नो पदबाट राजिनामा दिन विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टींको जिल्ला जनपरिषद् सल्यानले पत्र काटेको छ ।
स्थानीय निकाय गठन गरेर जनताको...