मन्त्री सोडारी नेकपाको साधारण सदस्यबाटै निष्कासित, यस्तो रहेछ कारण
कात्तिक २८, कैलाली । पदीय मर्यादा विपरीत काम गरेको आरोपमा मन्त्री पदबाट हटाइएका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीलाई पार्टीले नेकपाको साधारण सदस्यबाटसमेत निष्कासित गरेको छ ।
एकताअघि एमाले कैलालीका अध्यक्षसमेत रहेका सोडारीलाई...