प्रधानमन्त्री ओलीद्वारा स्वास्थ्य स्थितिबारे भ्रामक प्रचारबाट प्रभावित नहुन अनुरोध
कार्तिक १३, काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले आफू अस्पतालबाट चाँडै नै फर्कने र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज अस्पतालबाट नै...