पूर्व सांसद अर्जुन जोशीलाई साँची राखेर पदम गिरीले गरे यस्तो खुलासा (भिडियो सहित)
पर्वत । प्रतिनिधीसभाका सदस्य पदम गिरीले रकेटको गतिमा विकास हुने दाबी गरेका छन् । पूर्व सांसद तथा प्रतिनिधिसभाका प्रतिस्पर्धी अर्जुन प्रसाद जोशीलाई साँची राखेर उनले अब देशमा रकेटको...