प्रदेश १ लाई ‘किरात प्रदेश’ नामाकरण राख्न मुख्यमन्त्री राई समक्ष ज्ञापनपत्र
चिसाङ शेर्पा | बैशाख १०, खोटाङ | प्रदेश नं. १ को नामाकरण ‘किरात प्रदेश’ राख्न माग गर्दै नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद खोटाङले प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन...