आइजीपी नियुक्तिबारे निर्णयले गति लिन सकेन
चैत्र २७ काठमाडौं | सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रमुख (आइजीपी) नियुक्तिबारे आजको मन्त्रिपरिषद्को बैठले निर्णय गर्न सकेन ।
बुधबारदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुवै आइजीपीले अवकाश पाउन लागेकाले...