हेटौंडालाई स्थायी राजधानी बनाउनुपनुपर्छ– थापा
चैत २२, मकवानपुर | मकवानपुरको हेटौंडालाई अब स्थायी राजधानी बनाउनुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बताउनुभएको छ ।
यहाँका सबै राजनितिक दलहरु, प्रदेश सरकार, यस प्रदेशका सांसदहरु सबै मिलेर हेटौंडालाई...