काँग्रेस कार्यसमिति बैठकमा निर्वाचनपछिको समीक्षा हुँदै
चैत ९, काठमाडौँ | प्रमुख विपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक निर्वाचनपछिको परिस्थितिका बारेमा समीक्षा गर्न शुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज मध्याह्न १२ बजेदेखि शुरु भएको...