तानाशाही सरकार खबरदार ! ओली सरकारविरुद्ध पर्वतमा तरुण दलको विशाल जुलुस निस्कियो (भिडियो)
पर्वत । ओली सरकारविरुद्ध तरुण दल पर्वत सडकमा उत्रिएको छ । शनिबार काठमाडौमा भएकोा शान्ति पूर्ण विरोध प्रर्दशनका ओली सरकारले प्रशासन लगाएर आन्दोलनकारीलाई घाइते बनाएको भन्दै आन्दोलनमा उत्रिएको हो ।...