नेता दाहालको सम्पर्क कार्यालय चितवनको हाकिमचोकमा
फागुन १३, चितवन | नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका गुनासो, विकासनिर्माण र सुशासनसँग सम्बन्धित काम संस्थागत रुपमा अगाडि बढाइने बताउनुभएको छ ।
चितवन क्षेत्र नं ३ को...