पार्टी एकता प्रक्रियाबारे आन्तरिक छलफल
फागुन ७, काठमाडौँ | नेकपा(माओवादी केन्द्र)ले नेकपा(एमाले)सँगको पार्टी एकतालाई सार्थक निष्कर्षमा पुर्याउने विषयमा आन्तरिक छलफल गरेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले ले पार्टीका शीर्ष नेताहरुसँग आज आन्तरिक छलफल गर्नुभएको हो...