जागिर खानका लागि मात्रै हामी सरकारमा जाँदैनौँ: अध्यक्ष यादव
वैशाख ३१ चितवन | संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूले बोलाएको पाहुनालाई सुरक्षा दिन नसक्नु राष्ट्रकै अपमान भएको बताउनुभएको छ ।
आज यहाँ पत्रकारहरुसँगको कुराकानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...