राष्ट्रपति र उपराष्ट्रपति पद एउटै व्यक्तिले दोहोर्याउन हुँदैन्: खनाल
माघ २३, काठमाडौं । एमाले बरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति र उपराष्ट्रपति जस्ता महत्वपूर्ण पद्मा एउटै व्यक्तिको कार्यकाल दोहोर्याउन नहुने बताएका छन् ।
कतारमा भएको आईक्याप सम्मेलनमा सहभागी भएर स्वदेश फर्किने...