मुख्यमन्त्रीले भत्ताको रकम कोषमा जम्मा गर्ने
वैशाख २७, सुर्खेत | कर्णाली प्रदेशमा हुने कार्यक्रममा सहभागीह हुनेहरुलाई दिइने भत्ता वापतको रकम कोषमा जम्मा गर्ने उद्घोष कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका छन् । प्रदेशको विकास गर्न र...