विकासका लागि सहकार्य गर्ने ओखलढुंगा र रामेछापका सांसदको प्रतिवद्धता
पूर्णप्रसाद न्यौपाने/पुस ९, ओखलढुंगा । ओखलढुंगा र रामेछापको विकासका लागि सहकार्य गर्ने दुवै जिल्लाका सांसदहरुले प्रतिवद्धता जनाएका छन् ।
ओखलढुंगा र रामेछापका निर्वाचित जनप्रतिधिलाई बधाई तथा सम्मान दिन रामेछापको शिरिसेमा आयोजित...