प्रदेश ५ को प्रदेश सभामा प्रधानमन्त्रीको विशेष सम्बोधन हुने
वैशाख १४ रुपन्देही | प्रदेश नं ५ को प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विषेश सम्बोधन गर्नुहुने भएको छ ।
वैशाख २१ गतेका लागि तोकिएको प्रदेशसभा अकस्मात प्रदेश सरकारको चाहनाअनुरुप आइतबार...