काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद: नेता सिंह
मङ्सिर २९, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टी नेपाली काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद भएको बताउनुभएको छ ।
नेपाली काँग्रेस, काठमाडौँ क्षेत्र नं १...