काँग्रेसलाई मुर्छा पार्ने गरी बामगठबन्धनको जीत भन्दै निर्वाचन अघिनै विजयी जुलुस !
पर्वत/बाम गठवन्धनको उर्वर भूमि कुश्मा नगरपालिका १२ ठुलीपोखरी पुगेर एमाले पर्वतका अध्यक्ष तथा प्रतिनिधि सभाका उम्मेदवार पदम गिरीले सात बुदे प्रतिवद्धता व्यक्त गरेका छन् । शनिवार ठुलीपोखरीमा आयोजित विशाल आमसभालाई सम्वोधन...