सर्लाहीमा स्वतन्त्र उमेदवारका समर्थकले बामका कार्यकर्ता कुटे
सरोज यादव/मङ्सिर १५, सर्लाही । सर्लाही क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार नरेन्द्र साहका कार्यकर्ताहरुले बाम गठबन्धनका कार्यकर्ताहरु उपर कुटपिट गरेको छ ।
घरदैलो कार्यक्रम तथा चुनाव प्रचारप्रसार गर्दै हिडेका...