लोकेन्द्र प्रशाद जोशी | मङ्सिर २२, दार्चुला । दार्चुला जिल्लामा बाम गठबन्धन करिब जित नजिक पुगेको छ । कुल ५४ हजार ४ सय ९७ मतदाताले मतदानमा सहभागिता जनाएको दार्चुला जिल्लामा...